
बर्षायाम सुरु भएसंगै धनगढी उपमहानगरपालिकाको अधिंकास भूभाग जलमग्न हुने गरेको छ । उपमहानगर भित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनी दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटी नाला, सबैभन्दा अतिक्रमणमा परेका छन् ।

उपमहानगरमा भएको प्राकृतिक नालाहरु अतिक्रमण हुँदा धनगढीको हसनपुर, विशालानगर, सरस्वती नगर, पार्क मोड, चटकपुर सबै भन्दा बढी डुवान क्षेत्र हुन् । पानी निकास हुने स–सना नालाहरु हराउँदै जादा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर–२ की धना बटालाले बताइन् । सही रुपमा पानी निकास नहँदा भएको सडक पनि जिर्ण छन् ।

तस्वीरः दिपक बम योगेन्द्र
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15