बर्षायाम सुरु भएसंगै धनगढी उपमहानगरपालिकाको अधिंकास भूभाग जलमग्न हुने गरेको छ । उपमहानगर भित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनी दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटी नाला, सबैभन्दा अतिक्रमणमा परेका छन् ।
उपमहानगरमा भएको प्राकृतिक नालाहरु अतिक्रमण हुँदा धनगढीको हसनपुर, विशालानगर, सरस्वती नगर, पार्क मोड, चटकपुर सबै भन्दा बढी डुवान क्षेत्र हुन् । पानी निकास हुने स–सना नालाहरु हराउँदै जादा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर–२ की धना बटालाले बताइन् । सही रुपमा पानी निकास नहँदा भएको सडक पनि जिर्ण छन् ।
तस्वीरः दिपक बम योगेन्द्र
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/01, 7:23
2024/02/23, 12:10
2022/02/21, 3:26