
कैलालीको भजनी नगरपालिका बाढीमा बगेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि वेपत्ता भएका भजनी नगरपालिका वडा नं. ८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी मृत फेला परेका हुन ।

यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षिय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह अझै अज्ञात रहेका छन । कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमिल्सिनाले अन्यकाे खाेजि कार्य भईरहेकाे जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15