कैलालीको बाढीमा बेपत्ता भएका युवकको शव फेला, दुई जनाको खोजी कार्य जारी
2020/07/30, 7:14

कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको छ। उनी बिहिबार बेपत्ता भएका थिए। अन्य दुईजना भने अझै बेपत्ता रहेका छन्। वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्रबहादुर बिक र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीको भनाई छ।


2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15