
बैतडीको दोगडाकेदार गाउँपालिका –६ चम्तडीस्थित चौलानी नदी किनारमा एक बालकको शव फेला परेको छ। सोमबार साँझ अन्दाजी ५ वर्षीय बालकको शव नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार शव अहिले दार्चुलाको गोकुलेश्वर अस्पतालमा राखिएको छ भने शवको सनाखत हुन सकेको छैन्। शवको सनाखतको कार्य भइरहेको डिएसपी अधिकारीले बताए।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03