
अछाममा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा असपतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहिबार अस्पतालमा कार्यरत २९ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले शुक्रबारदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22