
कैलालीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका अवैध कपडा तथा हार्डवयरका सामग्री बरामद गरेको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका –१० सुडाघाट र कैलारी गाउँपालिका –५ शिवरतनपुर ईलाकामा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा ६० हजार ५ सय ७० बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले जनाएको छ।
बरामद गरिएका सामान भन्सार कार्यालयमा दाखिला गरेको प्रहरीले जानकारी दिएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20