
बाजुराको बुढिगंगा नदीले घर बगाउँदा वडाध्यक्षकी आमा बेपत्ता भएकी छन्। गएरातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो।

सोमबार बिहान नदीले घर बगाउँदा ६५ बर्षिया आमा अइसेनी बेपत्ता भएकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले वेपत्ता महतको खोजी कार्य भईरहेको बताएको छ। बाढीले वडा नम्बर २ को घागर बस्ती नै बगाएको बताईएको छ। तर क्षतीको विवरण प्राप्त भएको छैन्।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20