
कोरोना संक्रमणबाट मृत्यु भएका अछामका ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषको शव नेपाली सेनाले बाँकेको एक जंगलमा गाडेको स्थानीय प्रशासनले जनाएको छ।
ती पुरुष अछामको चौरपाटी गाउँपालिका स्थानीय हुन्।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03