
धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टका अनुसार मोटरसाईकल दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ८ का खेम साकीको मृत्यु भएको हो।
गएराति से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/11, 3:37
2021/12/06, 4:57
2022/12/07, 5:51