
घुस सहित पक्राउ परेका कैलालीको चुरे गाउँपालिकाका सव–इन्जिनीयर विरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्ट विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको जनाएको छ।
भट्ट विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरिएका अख्तियारले जनाएको छ।

उनी कृषि सडकको डिजाइन, इष्टिमेट र मूल्याङकन लगायतका काम गरे वापत सेवाग्राहीसँग लिएको २० हजार घुस सहित पक्राउ परेका थिए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27