
बयालपाटा अस्पतालमा एक जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । केहि दिन पहिले मात्र एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टी भएकोमा फेरी शुक्रबार प्राप्त रिपोर्ट अनुसार ३१ बर्सिय थप १ जना (पुरुष) कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले यस अघि नै आकस्मिक बाहेका सेवा बन्द गरेको थियो । आकस्मिक बाहेकका सेवा बन्दको निर्णय कायम रहेको अस्पतालले जनाएको छ। अर्को सुचना जारी नभए सम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
जिल्लामा संक्रमणको जोखिम फेरी बढेको भन्दै सतर्क रहन समेत आग्रह गरिएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/11, 3:37
2021/12/06, 4:57
2022/12/07, 5:51