
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले अमरगढी नगरपालिका –५ की ८ वर्षीया बालिकामा कोरोना पुष्टि भएको बताए।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ। अन्य सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43