
मंगलबार राति आएको अछामको कैलाश खोलामा बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । तर, उनीहरूको सनाखत भईनसकेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बाढीमा अझै १८ जना सम्पर्क विहीन छन् । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको थियो ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43