
अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ। बाढीले बगाएका १७ जना मध्ये रामारोशन(५ की २९ वर्षीया सम्झना शाहको शव सोमबार भेटिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शाहको शव भीरको रुखमा अल्झिएको अवस्थामा भेटिएको हो। शवलाई नेपाली सेनाको टोलीले निकालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढीले बगाएर बेपत्ता भएकामध्ये यो सहित ८ जनाको शव भेटिएको छ। ९ जना अझै बेपत्ता छन्। शव कैलाश खोला र बुढीगंगा नदिको दोभाननजिक चित्रे पुल नजिक भेटिएको हो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/02, 4:24
2024/01/08, 6:41
2020/07/06, 6:26
2020/11/19, 9:08
2021/06/19, 1:44