
कैलालीमा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका –४ माघीका ४५ वर्षीय कालुसिंह साउँदको शव कान्द्रा नदीमा फेला परेको हो।

सशक्र प्रहरी बल नेपाल नम्बर ७ बैझनाथ बाहिनीको गोताखोर टोलीले साउँदको शव फेला पारेको हो। साउँद मलामी गएका बेला नुहाउने क्रममा नदीमा बेपत्ता भएका थिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44