अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको आरोेप लागेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको भन्दै वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढा र वडा नम्बर ६ का अध्यक्ष पूर्ण रावल सहितका विरुद्ध स्थानीयले उजुरी दर्ता गरेका थिए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32