सुदूरपश्चिममा भुकम्पको धक्का
2020/09/03, 12:54
 
bhukamp

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ। 

विहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको  छ।