
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो।
डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54