
कञ्चनपुरका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका –१० का १८ वर्षीय प्रिन्स सुनार बिहीबार दिउँसो नदीमा डुबेर बपत्ता भएका हुन।

बेपत्ता भएका उनको अहिलेसम्म अत्तोपत्तो नलागेको र खोजी कार्य भइरहेको प्रहरीले जानएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54