
नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा आज धनगढीमा आमाको माया छात्रवासमा रहेका विद्यार्थीहरुलाई फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

युनिनयका अध्यक्ष खेमराज जोशी लगायत युनियनका पदाधिकारी तथा सदस्यहरुले आमाको माया छात्रवासका विद्यार्थीहरुलाई फलफुल, मिठाईका साथै कोरोना रोकथामका लागि सेनिटाईजर,मास्क, ग्लोब्सका प्रदान गरे ।
युनियनका तर्फबाट अध्यक्ष जोशीले आमाको माया छात्रवासका संरक्षक योगेन्द्र चन्दले स्वास्थ्य सामग्री र फलफुल मिठाई हस्तान्तरण गरे ।३० औ स्थापनाका दिवसमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कुनै औपचारिक कार्यक्रम नगरेको अध्यक्ष जोशीले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54