
थ्रोट स्वाबको नमुना सकिएपछि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा केही समयका लागि परीक्षण रोकिएको छ।

प्रयोगशालाकर्मीले दिएको जानकारी अनुसार स्वाबको नमुना नभएपछि आईतवार साँझ र सोमवार बिहान परीक्षण गर्न नसकेको जनाएका छन्।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले स्वाब नभएपछि परीक्षण्ग र्न नसकेको बताउँदै भने, ‘आज एक सय जनाको स्वाब आएको छ। फेरी परीक्षण सुरु गर्छाै। आज नै रिपोर्टीङ गर्न सक्ने अवस्था छैन्।’

प्रयोगशाला स्थापना भएदेखि नै स्वाबको अभाव हुँदै आएको छ। दैनिक परीक्षणको क्षमता १२ सय भएपनि औसतमा एक सय जनाको मात्रै स्वाब परीक्षण हुँदै आएको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/07/23, 1:52
2022/04/17, 5:13
2022/07/12, 12:07