सुन्दर सुदूरपश्चिम यातायातले एक हजार ५ सय जना व्यवसायी र मजदुरको कोरोना बिमा गर्ने
2020/09/08, 8:11

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आफ्ना व्यवसायी र मजदुरहरुको कोरोना बिमा गर्ने भएको छ ।

प्रालीका अध्यक्ष पदम सापकोटाले प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी करिब एक हजार ५ सय जनाको कोरोना बिमा गर्ने निर्णय भएको बताए ।
प्रालिसंग आबद्ध भएका सम्पूर्ण व्यवसायी र मजदुरहरुलाई भदौ मसान्तसम्ममा प्रालिको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको अध्यक्ष सापकोटाले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/15, 2:32
2020/05/28, 7:12
2020/09/27, 8:36
2021/06/24, 10:37
2022/02/22, 4:30