प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएकी महिलाको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा सारियो
2020/09/10, 7:54

सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

अक्सिजनको कमी भए पनि बुधवारदेखि भेन्टीलेटरमा राखेर थप उपचार गगरिरहेको सेती प्रादेशिक अस्पतालका कोभिड १९ विभाग प्रमुख डाक्टर शेर बहादुर कमरले बताए ।
कोरोनाबाट सङ्क्रमण मुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले सङ्क्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/15, 2:32
2020/05/28, 7:12
2020/09/27, 8:36
2021/06/24, 10:37
2022/02/22, 4:30