
कञ्चनपुरमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय रतन खड्कालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले गत वर्ष कात्तिकदेखि फरार रहेका खड्कालाई बेल्डाडीबाटै पक्राउ गरिएको जानकारी दिए।
उनलाई पीडित लालमणी भट्टले दिएको जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54