
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ। २१२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका १५ जनामा कोरोना पुष्टि भएको हो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54