
अछाम प्रहरीले बहुविवाह मद्धामा फरार रहेका पुरुषलाई पक्राउ गरेको छ। जिल्लाको मेल्लेख गाउँपालिका–१ का ३० वर्षीय नृपबहादुर धामी ४ वर्षपछि पक्राउ परेका हुन।

बहुविवाहमा दोषी देखिएका धामीलाई २०७३ मंसीर १ गते जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार जरिवाना सुनाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए।
धामीलाई साँफेबगर नगरपालिका–४ छिपेखोलाबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39