
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीका १५ र अछामका १३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका र अछामको मंगलसेन नगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा एक सय एक सय २५ जनाको कोरोना परीक्षण गरिएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39