प्रहरीले धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको कपडा सहितका सामान बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बच्चाको रेडिमेड कपडा, थान कपडा र लेडिज फराक, सुट गरेर एक लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरी आजवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जानकारी दिए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/22, 6:45
2023/05/31, 2:22
2022/02/22, 11:09