नगरपालिकाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ। मंगलबार नगरपालिकामा ती कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो।
मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिए।
सिल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/06/10, 4:56
2022/02/02, 12:04
2022/07/08, 4:44
2023/11/18, 2:39