कञ्चनपुरमा बरजस्ती करणी मुद्दामा फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ३ का ३७ वर्षिय जोगी धामी र बेलौरी नगरपालिका वडा नम्बर २ का ज्ञान सिँह रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
उनीहरुलाई जबरजस्ती करणीको मुद्दामा ६ वर्ष कैद भएको थियो। धामी २०५९ जेठ २५ गतेबाट फरार रहेका हुन भने राना २०७३ साउन २३ गतेदेखि फरार रहेका हुन्।
उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षण अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/06/10, 4:56
2022/02/02, 12:04
2022/07/08, 4:44
2023/11/18, 2:39