
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुई÷दुई जना र अछामको चौरपाटी र कमलबजारका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12