
बैतडीमा हालसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको छ। गत चैतदेखि अहिलेसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

जिल्लाबाट ५ हजार १४८ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ५ जनाको मात्रै रिपोट आउन बाँकी रहेको उनले बताए।
यस्तै आइतबारसम्म बैतडीमा ४१२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये २२ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ। बाँकी ३ सय ८९ जना कोरोना जितेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21