ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख बिष्टलाई कोरोना पुष्टी
2020/10/08, 3:52

ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी )ज्ञान बहादुर बिष्टलाई कोरोना पुष्टी भएको छ ।

सेती प्रयोगशालामा भएको परिक्षणमा आज उनलाई कोरोना देखिएको हो । उनको गत १९ गते स्वाब संकलन गरिएको थियो । उनी केही दिन यता बिदामा बस्दै आएका थिए ।
उनको प्रदेश प्रहरी कार्यालय दिपायलमा सरुवा भएको भएपनी नयाँ कमाण्डार नआएकाले उनले नै प्रहरी प्रमुखको काम गर्दै आएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21