
बाजुरामा नदीमा नुहाउने क्रममा बगेर ७ वर्षीया बालिका बेपत्ता भएकी छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्रीकी ७ वर्षीया सुगेनी विष्ट नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
विष्ट कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन्। वेपत्ता बालिकाको खोजी कार्य भईरहेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25