
डडेल्धुरामा गरिएको परीक्षणमा थप १० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी र डोटीका गरी १० जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25