
सुदूरपश्चिमका थप ९ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालमा ६७ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।

सङ्क्रमित मध्ये ७ जना बैतडीको पाटन नगर पालिकाका र २ जना डडेलधुराको परशुराम नगरपालिका –५ का छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25