उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबैको थ्रोट स्वाव संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको छ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि केही दिनका लागि अदालतको आन्तरिक प्रशासनिक काम बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय भएको निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन।
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/24, 5:28
2020/09/23, 8:54
2024/01/04, 12:04
2021/03/30, 10:43