
डोटीमा छात्राका लागि प्याड सहयोग गरिएको छ। जिल्लाको शिर नगरपालिकाले सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड सहयोग गरेको हो।

नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माका अनुसार प्रति छात्रालाई १० वटा पुग्ने गरि प्याड सहयोग गरिएको हो। ३० हजार प्याड सामुदायिक विद्यालयलाई हस्तारन्तरण गरिएको उनले बताए।
रजस्वाला भएको बेला विद्यालयमा अनुपस्थित नहुने, मनमा संकोच नलिने र सुरक्षीत भएको छात्राले अनुभव गर्ने प्रध्यापकहरुको दावी छ। प्याडले विद्यालयमा छात्राहरुको निरन्तरता र पठन पाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने उनीहरुले बताएका छन्।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 6:42
2021/01/01, 12:16
2022/08/22, 1:34
2023/12/25, 5:17
2021/08/26, 10:00