जिल्ला समन्वय समिति डोटीका संयोजकसहित परिवारका तीन जनामा कोरोना संक्रमण
2020/10/18, 11:48

जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐरसहित उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। ऐरसँगै उनका श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको हो।

संयोजक ऐरले फेसबुक मार्फत आफु लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56