
डोटीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा २५५ जनाको परिक्षण गरिएकोमा ७ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढीका ५ पुरुष र २ जना महिला रहेको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56