डडेल्धुरा र बैतडीका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ ।
2024/04/17, 6:21
2024/04/17, 6:19
2024/04/17, 1:26
2024/04/17, 1:24
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/03/27, 9:51
2021/10/19, 11:37
2023/01/06, 1:03
2020/06/26, 6:31
2020/11/03, 10:39