
कैलालीको दुर्गम चुरे गाउँपालिकाको नब निर्मित भबनको आज उदघाटन गरिएको छ । संघिय सरकारका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उदघाटन गरेका हुन । चुरे गाउँपालिका १ घडखेरा मा गाउँपलिकाले आफ्नै तीन तले भबन बनाएको हो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी, प्रदेश सांसद चुनुकुमारी चौधरी,गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगर लगाएतको उपस्थीती रहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25