कञ्चनपुरमा सरप्राईज चेकिङमा ७०४ सवारीमाथि कारवाही, साढे ३ लाख राजश्व संकलन
2020/10/24, 4:58

कञ्चनपुरमा प्रहरीको सरप्राईज चेकिङमा ७ सय बढि सवारीसाधनमाथि कारवाही गरिएको छ । जिल्लामा गत असोज २५ गतेदेखि चाड पर्व विशेष सुरक्षा योजना लागु भएदेखि हाल सम्म ७ सय ४ सवारीसाधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २ सय ८८ वटा सवारी साधनका कागजपत्र होल्ड र २६ वटा सवारीसाधन पनि होल्ड समेत गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट ३ लाख ५९ हजार ५ सय राजश्व संकलन गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56