
तस्वीर १ – बैतडीको मुस्याचौर बजारमा महाअष्टमीका दिनमा निङ्गलाशैनी भगवती मन्दिरमा बलि चढाउनका लगिंदै गरेका रांगा । जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा र बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरेको भए पनि निर्णय उल्लंघन गरिएको छ ।

तस्वीर २ – कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं १० का स्थानीय दशैंको अष्टमीमा बलि दिनका लागि शक्तिपिठमा लैजाँदै गरेका राँगा । सरकारले शक्तिपीठहरू नखाेल्न र बलि नदिन भने पनि यहाँका स्थानीयले अवज्ञा गरेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56