डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको छ । जेभि आयल स्टोर दिपायलका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोनाका कारण मृत्यु भएको हो ।
कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । त्यहाँ उपचार हुने क्रममा उनको मृत्यु भएको हो ।
भण्डारीसंगै कोरोनाका कारण डोटीमा दुई जनाको मृत्यु भएको छ । यसअघि प्रादेशिक अस्पताल धनगढीमा कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि मृत्यु भएको थियो ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/10/17, 9:40
2021/12/07, 11:48
2023/04/23, 6:07