
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा छोराले ढुङ्गा प्रहर गरी आमाको हत्या गरेका छन ।

पुनर्वास नगरपालिका ६५ बिगाह शिविर टोलमा बसोवास गर्दै आएका बर्ष अन्दाजी ५० की पार्वती बादीको आफ्नै छोरा बर्ष ३५ को पप्पु बादीले रातीको समयमा सामान्य विवादमा ढुङ्गा प्रहार गरी हत्या गरेका छन ।
हत्यामा संलग्न छोरा पप्पु वादीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56