
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिए ।

सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ । घटनमा संग्लन अन्य फरार रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेकोले सबै विवरण खुलाउन नमिल्ने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56