
डोटीमा अरिगांलले टोकेर ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका—४ चन्केसैनमा सोमवार साँझ करीव सवा ६ बजे अरिगांलले टोकेर ६ जना घाइते भएका हुन् ।

घाईतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56