
कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित झिलमा सुपप्र ०१००८प६३८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ४५ वर्षीय चन्द्र ऐर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56