कञ्चनपुर प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द
2020/10/27, 10:10

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि रिर्पोट नआएकाले बुधबारदेखि अर्को सूचना नआ सम्म कार्यालय बन्द रहने जनाएको हो।

ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दा सम्बन्धिका अत्यावश्यक सेवा भने बन्द नहुने जारी सूचनामा उल्लेख गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56